Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-09-18

Bagmati, Ramechhap, Sunapati, Ward 2

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सुनापति गाउँपालिका–२ का १८ वर्षीय राजकुमार रायमाझीलाई प्रहरीले असोज ४ गते हिलेदेवीको साँदीडाँडाबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई बारम्बार फोन गरेर प्रलोभन देखाई असोज २ गते आफ्नै कोठामा बोलाई दुर्व्यवहार गरेको भन्दै आरोपित पीडितका आफन्तले असोज ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्सपेक्टर श्रीशंकर श्रेष्ठले बताउनु भयो । आरोपित रायमाझीलाई जिल्ला अदालतबाट असोज ४ गते तीन दिनको म्याद थपगरी अनुसन्धान सुरु गरिएको इन्सपेक्टर श्रेष्ठले जानकारी दिनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments