Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित विरूद्ध उजुरी – इन्सेक

2021-09-18

Lumbini, Banke, Kohalpur

१८ वर्षीया युवतीलाई बलात्कारको प्रयास  गरेको आरोपमा पीडितपक्षले ६० वर्षीय नातेदार विरूद्ध असोज ४ गते इलाका प्रहरी कार्यालय, कोहलपुरमा उजुरी दिएका छन् । पीडितलाई आरोपितले  असोज २ गते बलात्कारको प्रयास गरेको  भन्दै उजुरी आएको इलाका प्रहरी कार्यालय, कोहलपुरका असई शेरबहादुर बारघरेले बताउनु भयो । आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको असई बारघरेले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण असोज ४ गते भेरी अस्पताल, नेपालगञ्जमा गरिएको पीडितले बताउनु भयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
INSEC

0 Comments