Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-07-05

Bagmati, Nuwakot, Bidur, Ward 5

२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रसुवा जिल्ला कालिका गाउँपालिका–४ घर भई विदुर नगरपालिका–२ बट्टारमा बस्दै आएका ४४ वर्षीय हरि पौडेल भनिने तोपप्रसाद पौडेललाई प्रहरीले असोज ५ गते गिरफ्तार गरेको छ ।पीडित महिलालाई असार ३१ गते विदुर नगरपालिका–५ स्थित साथीको डेरामा लगेर बलात्कार गरेको भन्दै पौडेलविरुद्ध पीडित पक्षले असोज ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।पीडितको स्वास्थ्य परीक्षण त्रिशूली अस्पतालमा असोज ४ गते नै गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments