Incident Reports

ललितपुरको देविचौरमा घाँटी रेटी पुरुषको हत्या | नेपालन्युज

2021-09-27

Bagmati, Lalitpur, Godawari, Ward 7

ललितपुरको गोदावरी नगरपालिका–७ स्थित देविचौरमा एक जना पुरुषको हत्या भएको छ । मकवानपुर थिंगनका २८ वर्षीय राजकुमार ब्लोनको हत्या भएको प्रहरी चौकी टिकाभैरबले जनाएको छ । चौकी इञ्चार्ज नरेन्द्रप्रसाद बडुका अनुसार ब्लोनको घाँटी रेटेर हत्या भएको हो । मृतकको टाउकोमा समेत खुकुरी प्रहार भएको प्रहरीको अनुमान रहेको छ । प्रहरीले घटनास्थल नजिकै खुकुरीको बिँड समेत बरामद गरेको छ । प्रहरीले मृतककै साढ भाई नाता पर्ने देविचौरका ३० वर्षीय श्यामकुमार सिंतानलाई पक्राउ गरेको छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports