Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-09-23

Karnali, Salyan, Kumakhmalika

३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सिद्धकुमाख गाउँपालिका–४ का २७ वर्षीय दिनेश चलाउनेलाई असोज ७ गते गिरफ्तार गरेको छ । पीडितलाई असोज ७ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले असोज ८ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अर्जुन पौडेलले बताउनुभयो । पीडित महिलाको स्वास्थ्य परीक्षण स्वास्थ्य सेवा कार्यालय सल्यानमा असोज ८ गते गरिएको डाक्टर प्रदिप शर्माले जानकारी दिनुभयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments