Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-09-22

Bagmati, Sindhupalchok, Jugal, Ward 1

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा जुगल गाउँपालिका–१ सेलाङका ६१ वर्षीय लक्ष्मण श्रेष्ठलाई प्रहरीले ०७८ असोज ११ गते घरबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई असोज ६ गते आरोपितले यौन दुर्व्यवहार गरेको भन्दै पीडितका बुवुले असोज १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिबोल के.सी.ले बताउनुभयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण चौतारा अस्पतालमा असोज १० गते गरिएको अस्पतालका प्रमुख डाक्टर करुणा बज्राचार्यले बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments