Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-09-28

Lumbini, Rupandehi, Siddharthanagar, Ward 1

२३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सिद्धार्थनगर नगरपालिका–१ बेलहियाका २३ वर्षीय मनबहादुर यादवलाई असोज १० गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असोज ६ गते पीडितकै घरमा बलात्कार प्रयास गरेको भन्दै पीडितले असोज १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको र उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सत्यनारायण थापाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण असोज ६ गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments