Incident Reports

एमसीसीविरुद्ध क्रान्तिकारी युवा लिगको प्रदर्शन (तस्बिरहरु) – देशसञ्चार

2021-09-29

काठमाडौँ– मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट युवा संगठन क्रान्तिकारी युवा लिगले एमसीसीविरुद्ध प्रदर्शन गरेको छ। एमसीसी राष्ट्रिय हित विपरीत रहेको भन्दै क्रान्तिकारी युवा लिगले प्रदर्शन गरेको हो। बुधबार काठमाडौँमा र्‍यालीसहित भएको विरोध प्रदर्शन शान्तिबाटिकामा पुगेर कोणसभामा परिणत भएको छ। क्रान्तिकारी माओवादीले एमसीसीको निरन्तर विरोध गर्दै आइरहेको छ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Foreign State
Actor 2 - Youth unknown
National/Online Media

0 Comments