Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-09-28

Bagmati, Lalitpur, Lalitpur, Ward 24

१९ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा ललितपुर महानगरपालिका–२४, मालीगाउँका ६८ वर्षीय शान्तप्रसाद दाहाललाई प्रहरीले ०७८ असोज १३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई प्रलोभनमा पारेर असोज १२ गते पीडितको निवासमा नै यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध सोही दिन महानगरीय प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिएको थियो । आरोपितलाई असोज १३ गते नै जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखि अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर जावलाखेलका एसपी प्रज्वल महर्जनले जानकारी दिनुभयो । पीडितको स्वास्थ्य परीक्षण पाटन अस्पताल लगनखेलमा असोज १३ गते गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments