Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-09-29

Gandaki, Lamjung, Kwholasothar, Ward 3

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले क्वहोलासोथार गाउँपालिका–३ निवासी २४ वर्षीय अमल घलेलाई ०७८ असोज १२ गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७८ वैशाख १ गते घरमा कोही नभएको बेला  बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय लमजुङमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय लमजुङका डिएसपी कृष्णबहादुर कार्कीले बताउनुभयो । पीडितलाई आरोपितले दवाबमा राखेर डर धम्की दिएको कारण घटना बाहिर नआएको पीडित पक्षले दिएको उजुरीमा उल्लेख गरिएको उहाँले बताउनुभयो । पीडित पक्षको उजुरीपछि आरोपितलाई सोही दिन गिरफ्तार गरी घटनाको अनुसन्धान भइरहेको छ । पीडितको स्वास्थ्य परीक्षण ०७८ असोज १३ गते जिल्ला सामुदायिक अस्पतालमा भयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments