Incident Reports

उदयपुरमा ५९ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा एक पक्राउ :: Setopati

2021-09-30

Province 1, Udayapur, Chaudandigadhi, Ward 13

उदयपुरमा एक महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय उदयपुरले चौदण्डीगणि नगरपालिका वडा नम्बर ६ बस्ने ३० वर्षीय मुकेश विकलाई शुक्रबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।

उनले बिहीबार साँझ ६ बजे वडा नम्बर ६ द्वारखोला जंगलमा ५९ वर्षीया महिलामाथि बलात्कार गरेको आरोप छ।पीडितका आफन्तले शुक्रबार इलाका प्रहरी कार्यालय बेल्टारमा जाहेरी दिएका थिए।जाहेरीपछि प्रहरीले विकलाई पक्राउ गरेको हो। प्रहरीले उनीमाथि थप अनुसन्धान अघि बढाएको बताएको छ। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments