Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी – इन्सेक

2021-09-22

Madhes, Dhanusha, Janakpur

१६ वर्षीया बालिकालाई असोज ३ गतेदेखि ६ गतेसम्म जनकपुरस्थित एक होटलमा बलात्कार गरेको आरोपमा विदेह नगरपालिका–४ का ३० वर्षीय जितेन्द्रकुमार महरा र बलात्कार गर्न सहयोग गरेको आरोपमा ३२ वर्षीय अरुणकुमार महराविरुद्ध असोज १५ गते जिल्ला प्रहरी कार्यालय धनुषामा पीडित परिवारले उजुरी दिएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज १६ गतेसम्म नगरिएको पीडित परिवारले इन्सेक प्रतिनिधिलाई जानकारी दिएको छ ।जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी प्रकाश रानाभाटले बालिकाको तर्फबाट उजुरी आएको बताउनु भयो ।पीडित बालिकाकको स्वास्थ्य परीक्षण भएनभएको बारेमा आफूलाई जानकारी नभएको भन्दै बुझेर बताउने उहाँले जानकारी दिनु भयो ।पीडित बालिकालाई एक सुरक्षित आवास गृहमा राखिएको छ । आरोपितहरू ‘फरार’ रहेको जनाइएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments