Incident Reports

जबरजस्ती करणी गरेको आरोपमा रुपन्देहीमा एक जना  पक्राउ | Ratopati

2021-10-03

Lumbini, Rupandehi, Devdaha, Ward 6

एक युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देहीमा एक जना  पक्राउ परेका छन् । देवदह नगरपालिका–६ शिवालय टोल डेरा गरी बस्ने दाङ राप्ती गाउँपालिका–६ घर भएका ४६ वर्षीय हिमाल खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।देवदह नगरपालिका एक २१ वर्षीया युवतीलाई जबरजस्ती गरेको अभियोगमा खड्कालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । दाउन्ने काष्ठकलामा घुम्न गएको अवस्थामा खड्काले ती युवतीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खैरेनी प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments