Incident Reports

सिके राउत नेतृत्वको जनमत पार्टीद्वारा प्रदेश २ का मुख्यमन्त्रीको कार्यालय घेराउ

2021-10-04

Madhes, Dhanusha, Janakpur

काठमाडौं- सिके राउत नेतृत्वको जनमत पार्टीका नेता तथा कार्यकर्ताले प्रदेश २ का मुख्यमन्त्रीको कार्यालय घेराउ गरेको छ। सोमबार सो पार्टीका कार्यकर्ताले जनपुरस्थित कार्यालयमा नाराबाजीका साथ घेराउ गरेका हुन्। मुख्यमन्त्री लालबाबु राउतद्वारा सञ्चालित 'बेटी बढाऊ, बेटी बचाऊ' अभियान अन्तर्गत खरिद गरेको साइकलमा अनियमितता भएको उजुरी परेपछि छापा मारिएको हो। जनमत पार्टीका कार्यकर्ताहरुले मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका छन्। उनीहरुले भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने बताएका  छन्।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Janamat Party
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments