Incident Reports

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ | नेपालन्युज

2021-10-08

Bagmati, Nuwakot, Likhu, Ward 4

आफ्नै ३२ वर्षीया श्रीमती शुसिला राईको हत्या गरेको अभियोगमा लिखु गाउँपालिका ४ चौघडा रानिबास बस्ने ३५ वर्षीय राज कुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । राजकुमारले घरायसी विवादको कारण शुसिलालाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएपछि उपचारका लागि जिल्ला अस्पताल त्रिशुली लाने क्रममा उनको मृत्यु भएको थियो । प्रहरीले आरोपित श्रीमानलाई पक्राउ गरी थप अनुसन्धान शुरु गरेको जनाएको छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments