Incident Reports

धनुषामा पुरुषको शव फेला, हत्याको आशंका | Ratopati

2021-10-16

Madhes, Dhanusha, Nagarain, Ward 5

जनकपुरधाम – धनुषामा एकजना पुरुषको हत्या गरेको अवस्थामा शव फेला परेको छ। जिल्लाको नगराइन नगरपालिका– ५ गंगुलीमा आइतबार बिहान धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।फेला परेको शव सिरहाको मिर्चैयाका करिब ४० वर्षीय शम्भु पण्डितको रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए। उनले धारिलो हतियार प्रयोग गरी पण्डितको घाँटी, टाउकोमा प्रहार गरिएको बताए।घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रानाभाटले बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports