Incident Reports

घर नजिकै एक महिला मृत फेला, अनुसन्धान भन्दै प्रहरीले श्रीमानलाई समात्यो

2021-10-16

Province 1, Terhathum, Myanglung, Ward 9

काठमाडौंः तेह्रथुम एक महिला मृत फेला परेकी छिन्।तेह्रथुमको म्याङलुङ नगरपालिका-९ पाट्टीगाउँ बस्ने ५५ वर्षीया दिल कुमारी लिम्बु मृत फेला परेको प्रहरीले जानकारी दिएको छ। शनिवार उनी आफ्नै घरदेखि करिब २० मिटर टाढा पानीको खाल्टोमा मृत अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।घटनाको अनुसन्धानको क्रममा प्रहरीले उनका श्रीमानलाई सोधपुछको लागि नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments