Incident Reports

दशैंको साँझ बसन्तपुरमा ग्याङ फाइट (भिडियोसहित) « News of Nepal

2021-10-15

Bagmati, Kathmandu, Kathmandu, Ward 20

बसन्तपुरमा रहेको नव आदर्श विद्यालय अगाडि दशैंको दिन शुक्रबार साँझ करिब साढे सात बजे युवक समुहबीच झगडा भएको छ ।बसन्तपुरमा बसिरहेका केहि ब्यक्तिहरुमाथि एक्कासी १२-१३ जनाको एक युवक समुहले जथाभावी अश्लील शब्द प्रयोग गर्दै आक्रमण गरेको हो । उक्त दुई समूहबीचको भिडन्तमा ईट्टा, कम्मरमा बाँध्ने बेल्ट, हेल्मेटले पनि एक अर्कालाई प्रहार गरेका थिए । प्रायः सधैंजसो प्रहरीको बाक्लो उपस्थिति रहने उक्त स्थानमा दशैंको टिकाको साँझ भने प्रहरीको उपस्थिति देखिएको थिएन।प्रहरीले झगडा खबर पाउने बित्तिकै त्यस ठाउँमा पुगेसँगै आक्रमण गर्ने समूहका ब्यक्तिहरु फरार भएका थिए । प्रहरीले फरार भएकाहरुको खोज अनुसंधान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons Other
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 13
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Reports