Incident Reports

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी – इन्सेक

2021-10-18

Madhes, Sarlahi, Bramhapuri

२८ वर्षीया महिलालाई ब्रह्मपुरी गाउँपालिका–३, भेलहीका वडा सदस्य ३५ वर्षीय नरेश भन्ने राम नरेश कुमार साहले कात्तिक १ गते बलात्कार प्रयास गरेको भन्दै पीडित महिलाले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा  कात्तिक ३ गते उजुरी दिएकी छन् ।घटना लगत्तै आरोपित ‘फरार’ रहेकाले छिटो भन्दा छिटो गिरफ्तार गरी कारवाही पक्रिया अगाडि बढाउने जिल्ला प्रहरी कार्यालयका एसपी सन्तोषसिंह राठौरले जानकारी दिनु भएको छ ।पीडित महिलाको स्वास्थ्य परीक्षण असोज ३ गते जिल्ला अस्पताल मलङ्गवामा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments