Incident Reports

फर्पिङमा मजदुरको हत्या

2021-10-19

Bagmati, Kathmandu, Dakshinkali, Ward 6

काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नम्बर–६ स्थित फर्पिङमा मजदुरको हत्या भएको छ । वर्ष ५० का गोदे राईको हत्या भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी निरन्जनदत्त भट्टले रातोपाटीलाई बताए ।विगत ५ वर्षदेखि सो क्षेत्रमा मजदुरी गर्दै आएका राईको शव मंगलबार फर्पिङस्थित हरिकृष्ण श्रेष्ठको गोठको माथिल्लो तलामा फेला परेको थियो । उनको टाउकोमा चोट देखिएको छ ।

हत्यामा उनको साथीको हात रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । महानगरीय प्रहरी प्रभाग फर्पिङले घटनाबारे अनुसन्धान गरिरहेको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports