Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-10-22

Madhes, Dhanusha, Janaknandani, Ward 8

६ वर्षीया बालिकालाई असोज ५ गते बिहान यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–८ का ४५ वर्षीय कपिलदेव मण्डललाई सोही दिन गिरफ्तार गरेको छ ।पीडित बालिकालाई यौन दुर्व्यवहार गरेको देखेपछि पीडित बालिकाकी आमाले प्रहरीमा मौखिक उजुरी दिएकी छन् ।प्रहरी चौकी बलवाले आरोपितलाई गिरफ्तार गरी आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषा पठाएको असई राजकुमार साहले बताउनुभयो ।पीडित बालिकाको स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments