Incident Reports

नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ | Ratopati

2021-10-16

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 11

पोखराबाट नाबालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा–११ फुलबारीस्थित घरमा २२ महिने शिशुलाई गत असोज ३० गते करणी गरेको आरोपमा एक युवक पक्राउ परेका हुन् । प्रहरीले पक्राउ पर्ने पुरुषको परिचय भने खुलाएको छैन । पक्राउ पर्ने पुरुष पेसाले ड्राइभर हुन् । वडा प्रहरी कार्यालय राम बजारबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । अभियुक्तलाई पक्राउ गरि कानुनी कारवाही अगाडि बढाएको प्रहरीले जानकारी दिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments