Incident Reports

मन्त्रालयमै परराष्ट्रका कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा एक पक्राउ :: Setopati

2021-10-24

Bagmati, Kathmandu, Kathmandu

परराष्ट्र मन्त्रालय कर्मचारीहरूलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।आइतबार दिउँसो सर्लाहीका सञ्जयकुमार ठाकुरलाई प्रहरीले परराष्ट्र मन्त्रालयबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए। मन्त्रालयका कर्मचारीहरूसँग अभद्र व्यवहार र दुर्व्यवहार गरेको भन्ने खबर आएपछि प्रहरीले उनलाई पक्राउ गरिएको बस्नेतले बताए। उनका अनुसार ठाकुर सर्लाहीबाटै आएका थिए।उनी सर्लाहीबाट आएका थिए। उनले आफू पूर्व कर्मचारी भनेका छन्। तर भेरिफाइ भइसकेको छैन,' उनले भने, 'पिएहरूसँग दुर्व्यवहार गरेको भन्ने आएपछि समातेका हौं।'अहिले उनलाई प्रहरीले टेकुस्थित परिसरमा राखिएको छ। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people Not Available
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports