Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-10-20

Lumbini, Rupandehi, Devdaha, Ward 5

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले देवदह नगरपालिका–५ सितलनगरका २२ वर्षीय सञ्जय लामिछानेलाई कात्तिक ३ गते गिरफ्तार गरेको छ ।पीडितलाई आरोपितले भदौ २८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक ३ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुवँरले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।पीडितको स्वास्थ्य परीक्षण कात्तिक ३ गते  भीम अस्पताल भैरहवामा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments