Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-10-23

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 6

दुई जना १३ र एक १४ वर्षीय बालकहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४४ वर्षीय क्यानडेली नागरिक रोबर्ट किंकलाई पोखरा महानगरपालिका–६ लेकसाइडबाट कात्तिक ६ गते गिरफ्तार गरेको छ ।विगत डेढ वर्षदेखि पोखरामा बस्दै आएका आरोपितलाई लेकसाइडस्थित उनकै कोठामा तीन जना पीडितलाई  दुर्व्यवहार  गरी रहेको बेला गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।प्रहरीले आरोपितविरुद्ध अप्राकृतिक मैथुन र बालबालिकाविरुद्धको कसुरमा जिल्ला अदालत कास्कीबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।पीडितहरूको स्वास्थ्य परीक्षण कात्तिक ६ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments