Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-10-23

Lumbini, Dang, Tulsipur, Ward 15

४६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले तुलसीपुर उप–महानगर पालिका–१५ का २२ वर्षीय अमर रावतलाई कात्तिक ८ गते गिरफ्तार गरेको छ ।पीडितलाई आरोपितले कात्तिक ६ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले कात्तिक ७ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको डिएसपी श्यामु अर्यालले बताउनु भयो ।आरोपितले कुटपिटसमेत गरेको पीडितले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।कुटपिटबाट नाक, मुखमा चोट लागेकी पीडितको उपचार र स्वास्थ्य परीक्षण कात्तिक ८ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Secondary Form Assault (small group)
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments