Incident Reports

बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध उजुरी – इन्सेक

2021-10-26

२२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले ५१ वर्षीय ससुराविरुद्ध कात्तिक ९ गते उजुरी दर्ता गरेको छ ।पीडितले गत असार ३० गते उनका ससुराले बलात्कार प्रयास गरेको भन्दै दिएको उजुरी दर्ता गरी थप अनुसन्धान भइरहेको एसपी राजेन्द्रप्रसाद धमलाले बताउनु भयो ।

पीडित महिला घटनाका दिनदेखि छोरासहित सिरहास्थित माइतिघरमा बस्दै आएकी छन् । पीडितलाई ०७८ असार ३० गते ससुरा, सासू र नन्दले कुटपिट गरी घाइते बनाएको भन्दै राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारार्थ भर्ना भएकी थिइन् । पीडितको घाउजाँच असार ३१ गते गरिएको थियो ।आरोपितका छोराले झुठा आरोप लगाएको बताउनु भयो । आरोपितलाई प्रहरीले कात्तिक ९ गतेसम्म गिरफ्तार गरेको छैन ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Secondary Form Assault (small group)
Weapons None
Primary Cause Rape/sexual assault
Secondary Cause Domestic violence
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments