Incident Reports

बार एसाेसिएसन परिसरमा अधिवक्ता भूमिनन्द चुडालमाथि हातपात 

2021-10-29

काठमाडाैंः अधिवक्ता भूमिनन्द चुडालमाथि हातपात भएकाे छ। अधिवक्ता विराट न्यौपानेले नेपाल बार एसाेसिएसन परिसरमा चुडाललाई पिटेका हुन्। चुडालले इजलास सुचारु हुनुपर्ने र न्यायालय बन्धक हुँदा अधिवक्ता समस्यामा परेको बताएका थिए। त्यसपछि मिडियामा न्यायालयविरुद्ध बाेलेकाे र द्वन्द्वकालका मुद्दा हेरेकाे भन्दै उनलाई न्याैपानेले हातपात गरेका हुन्।

'मेरो कोट च्यात्तिएको छ। बहस गर्न आएको थिएँ। अब म कानूनी प्रक्रियामा जान्छु', चुडालले भने।

चुडालले २०६२ सालमा माओवादी पक्षको मुद्दा हेरेका थिए। ०६२ सालमा राज्यपक्षले ४ जना व्यक्तिहरू आतंककारी भएकाे भन्दै मुद्दा चलाएको थियो। त्यस मुद्दामा उनले विपक्षीको तर्फबाट बहस गरेका थिए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Traditional community leader
Actor 2 - Youth unknown
National/Online Media

0 Comments