Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-10-28

Province 1, Udayapur, Rautamai, Ward 5

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले रौतामाई गाउँपालिका–५ कालीमाटीका २५ वर्षीय प्रह्ललाद राईलाई कात्तिक ११ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले कात्तिक ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, महिला सेल इञ्चार्ज उमा गुुरुङले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक ११ गते गरिएको छ ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments