Incident Reports

पूर्वपत्नीलाई बलात्कार गरेको आरोपमा धरानबाट १ जना पक्राउ | Ratopati

2021-10-30

Province 1, Sunsari, Dharan

डिभोर्स भैसकेकी पूर्व पत्नीलाई बलात्कार गरेको आरोपमा धरानबाट प्रहरीले एकजना पुरुषलाई पक्राउ गरेको छ । धरान उपमहानगरपालिका–१५ बरगाछी घर भएका भोजराज थापा ‘फडिन्द्र’लाई पक्राउ गरिएको धरानका डिएसपी नरेन्द्र कुँवरले रातोपाटीलाई बताए ।

थापाले पूर्वपत्नीलाई इच्छाविपरीत बलात्कार गरेको आरोप छ । प्रहरीले उनीविरुद्ध बलात्कार मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ । ५२ वर्षीय भोजराज थापा काठ व्यवसायी हुन् । पूर्वपत्नीको कोठामा गएर उनले बलात्कार गरेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments