Incident Reports

कुटपिट गरेको अभियोगमा पक्राउ     

2021-10-30

Madhes, Siraha, Arnama, Ward 4

सिरहा, कात्तिक १४ : अर्नामा गाउँपालिका–४ गौरीपुर बस्ने २२ वर्षीया महिलालाई कुटपिट गरेको अभियोगमा सोही ठाउँ बस्ने असोक यादवलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।यादव लगायत ३ जनाले जग्गाको विषयमा वादबिवाद भई ती महिलालाई कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अर्नामाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।घाइते महिलाको सिरहा जिल्ला अस्पतालमा उपचार भइरहेको छ। कुटपिटमा संलग्न हाल फरार दुईजनाको प्रहरीले खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
National/Online Media

0 Comments

Related Reports