Incident Reports

घरायसी विवादमा जेठाजुद्वारा कुटपिट – इन्सेक

2021-10-30

Madhes, Mahottari, Samsi, Ward 7

सम्सी गाउँपालिका ७ की २८ वर्षीया सीमा यादवलाई ४० वर्षीय जेठाजु जोगेन्द्र यादवले कुटपिट गरेको पीडितले आरोप लगाउनु भएको छ ।

स्थानीयका अनुसार जोगेन्द्रले घरायसी विवादमा कात्तिक १३ गते राति कुटपिट गर्दा सीमा गम्भीर घाइते हुनु भएको छ ।

घाइते सीमालाई उपचारको लागि जनकपुरस्थित बौधीमाई अस्पताल लगी भर्ना गरिएको छ ।

कुटपिटपछि आरोपित ‘फरार’ भएकाले खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ । सीमाका पति मनोज यादव दुई वर्षदेखि वैदेशिक रोजगारीमा रहेको पनि पीडित पक्षले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments