Incident Reports

जबरजस्ती करणी आरोपमा ६८ वर्षीय पुरुष पक्राउ 

2021-11-01

उदयपुर, कात्तिक १७ : २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा लिमचुङबुङ गाउँपालिका–५ जाँते बस्ने ६८ वर्षीय सिंहबहादुर राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

राईले ती महिलालाई सोमबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments