Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-10-24

Bagmati, Sindhupalchok, Barhabise, Ward 7

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बाह्रबिसे नपा–७ घुम्थाङका ३० वर्षीय विष्णु बिकलाई कात्तिक १६ गते जम्बु बजारबाट गिरफ्तार गरेको छ ।पीडित बालिकालाई आरोपितले कात्तिक ७ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले कात्तिक ८ गते इलाका प्रहरी कार्यालय बाह्रबिसेमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिबोल केसीले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक ८ गते प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा गरिएको स्वास्थ्य केन्द्रका प्रमुख डा. जीवनराज श्रेष्ठले बताउनु भयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments