Incident Reports

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी – इन्सेक

2021-10-30

Lumbini, Kapilbastu, Maharajgunj, Ward 1

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडितले महाराजगञ्ज नगरपालिका –१ का ३५ वर्षीय योगेन्द्र चौधरी कुर्मी विरूद्ध कात्तिक २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ ।पीडितलाई आरोपितले कात्तिक १६ गते बलात्कार गरेको भन्दै उजुरी आएको जिल्ला प्रहरी कार्यालयका  डिएसपी धर्मराज भण्डारीले बताउनु भयो । आरोपित घटना पछि फरार भएकोले खोजी भइरहेको डिएसपी भण्डारीले बताउनु भयो ।पीडितको स्वास्थ्य परीक्षण कात्तिक २१ गते कपिलवस्तु अस्पताल, तौलिहवामा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments