Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-11-09

Karnali, Dailekh, Chamunda Bindrasaini, Ward 6

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चामुण्डाबिन्द्रासैनी नगरपालिका–६ लैनचौरका ४० वर्षीय केशव सुजीलाई कात्तिक २३ गते गिरफ्तार गरेको छ ।छिमेकी गाउँका स्थानीयको घरमा बलात्कार गरेको भन्ने सूचनाका आधारमा घटनास्थलबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर इन्द्रजीत सुनारले जानकारी दिनुभयो ।

पीडित पक्षले कात्तिक २३ गते नै जिल्ला प्रहरी कार्यालय दैलेखमा दिएको उजुरीका आधारमा अनुसन्धान भइरहेको इन्स्पेक्टर सुनारले बताउनुभयो ।पीडित बालिकाको स्वास्थ्य परीक्षण दैलेख अस्पतालमा भएको डा. जीवन ज्ञवालीले जानकारी दिनुभयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments