Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-11-09

Bagmati, Sindhupalchok, Jugal, Ward 3

१५ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले जुगल गाउँपालिका–३ बोल्देका २४ वर्षीय समिर तामाङ र सोही ठाउँका १९ वर्षीय विशाल तामाङलाई कात्तिक २५ गते गिरफ्तार गरेको छ ।पीडितलाई आरोपितद्वयले कात्तिक २३ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ ।पीडितपक्षले कात्तिक २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक २४ गते चौतारा अस्पतालमा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments