Incident Reports

राक्सिराङमा एक एक्साभेटरमा आगजनी, दुईवटा तोडफोड - Khabar Break

2021-11-15

Bagmati, Makawanpur, Raksirang

हेटौंडा । मकवानपुरको पश्चिम क्षेत्रमा रहेको राक्सिराङ गाउँपालिकामा एउटा एक्साभेटरमा आगजनी गरिएको छ भने थप दुइवटा एक्साभेटरमा तोडफोड गरिएको छ । हेटौंडाको ऋद्धिसिद्धि सिमेन्ट उद्योगको राक्सिराङ गाउँपालिका वडा ४ गिंगु खानीमा रहेको एक्साभेटरमा आगजनी भएको तथा २ वटामा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मोतिदान कन्स्ट्रक्सन सेवा प्रालिको भवन अगाडि पार्किमा रहेको ३ वटा एक्साभेटर मध्ये प्रदेश ३–०१–००३ बा ५७३४ नम्बरको एक्साभेटरमा आगजनी हुदा पूर्णरूपमा क्षति भएको छ।त्यसैगरी पार्किङ गरेको बा २ क ५८९ र बा ३ क ६९७ नम्बरको एक्साभेटरमा तोडफोड भएको प्रहरीले जनाएको छ । आगजनी र तोडफोड कस्ले गर्यो भन्नेबारे अनुसन्धान भइरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Secondary Form Vandalism
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people Not Available
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people Not Available
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 3
Severely damaged Vehicles 1
National/Online Media

0 Comments

Related Reports