Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-11-12

Bagmati, Sindhupalchok, Melamchi, Ward 13

२२ वर्षीय महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले २२ र २३ वर्षीय नातेदारलाई कात्तिक २९ गते साँझ गिरफ्तार गरेको छ ।

पीडितलाई कात्तिक २६ गते आरोपितहरूले मेलम्ची नपा–१३ कटेज बगरमा सामूहिक बलात्कार गरेको पीडितपक्षको आरोप छ ।

पीडितकी आमाले कात्तिक २९ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिबोल केसीले बताउनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक २९ गते प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments