Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-11-04

Gandaki, Myagdi, Mangala, Ward 5

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मङ्गला गाउँपालिका–५ अर्मनका ४७ वर्षीय थम बहादुर विकलाई मङ्सिर ४ गते गिरफ्तार गरेको छ ।पीडितलाई आरोपितले कात्तिक १८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध मङ्सिर ४ गते इलाका प्रहरी कार्यालय दरबाङमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर वीरेन्द्रराज गुरुङले जानकारी दिनुभयो ।

पीडित पक्षको उजुरीपछि इलाका प्रहरी कार्यालय दरबाङको प्रहरी टोलीले सोही दिन आरोपितलाई गिरफ्तार गरी मङ्सिर ५ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा ल्याइएको उहाँले बताउनुभयो ।पीडितको स्वास्थ्य परीक्षण मङ्सिर ५ गते बेनी अस्पतालमा गरिएको छ ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments