Incident Reports

सोलुखुम्बुमा छोराछोरीमाथि एसिड प्रहार- प्रदेश १ - कान्तिपुर समाचार

2021-11-22

Province 1, Solukhumbu, Solududhakunda, Ward 5

आफ्नै बाबुले एसिड प्रहार गर्दा सोलुखुम्बुमा दुई जना घाइते भएका छन् । सोमबार बेलुकी सोलुदूधकुण्ड नगरपालिका–५ का ५५ वर्षीय मोहन बराईलीले एसिड प्रहार गर्दा २५ वर्षीय छोरा र १६ वर्षीया छोरीलाई घाइते भएका हुन् ।

अत्यधिक मदिरा सेवन गरेर घर आएका बाबुले एसिड हान्दा छोरी सामान्य घाइते भएपनि छोराको अवस्था भने गम्भीर रहेको छ । घाइते दुवै जनाको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए ।

अभियुक्तलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक ढकालले बताए । जिल्लामा एसिड प्रहारको यो पहिलो घटना हो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Other
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 2
Female Injured 1
Youth Injured 2
National/Online Media

0 Comments

Related Reports