Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-11-19

Bagmati, Ramechhap, Umakunda, Ward 7

पाँच वर्षीया र आठ वर्षीया दुई जना बालिकालाई मङ्सिर ३ गते यौन दुर्व्यवहार  गरेको आरोपमा प्रहरीले उमाकुण्ड गाउँपालिका–७ भुजीका प्रकाश भन्ने १८ वर्षीय पदमबहादुर नेवारलाई मङ्सिर ६ गते गिरफ्तार गरेको छ ।पाँच वर्षीया बालिकालाई आरोपितले यौन दुर्व्यवहार गरेको देखेर बचाउन गएकी आठ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको पीडित पक्षको आरोप छ ।

पीडित बालिकाहरू चिच्याउन लागेपछि गाउँलेले थाहा पाउने डरले आरोपित भागेकाले आरोपितलाई उमाकुण्ड–७ भुजीको लहरे टोलबाट गिरफ्तार गरिको जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर शङ्कर श्रेष्ठले जानकारी दिनुभयो ।पीडितद्वयको स्वास्थ्य परीक्षण मन्थलीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मङ्सिर ७ गते गरएिको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments