Incident Reports

सप्तरीमा बृद्धको हत्या – Online Khabar

2021-11-24

Madhes, Saptari, Chhinnamasta, Ward 5

८ मंसिर, सप्तरी । जिल्लाको छिन्नमस्ता गाउँपालिका–६ का ७६ बर्षीय मिश्रीलाल मण्डलको बुधबार दिउँसो हत्या भएको छ ।उनको शव घाँटी काटिएको अवस्थामा गाउँ नजिकैको फुलबारीमा फेला परेको स्थानीयले बताएका छन् ।

मण्डल बिहान १० बजेतिर सखडा बजारतिर निस्केका थिए । उनको हत्या भएको सम्बन्धमा खबर आएको र प्रहरी टोली त्यसतर्फ गइरहेको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले बताए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports