Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-11-03

Province 1, Terhathum, Menchayam, Ward 6

४६ वर्षीया महिलालाई बलात्कार  गरेको आरोपमा प्रहरीले मेन्छयायेम  गाउँपालिका–६ का ५४ वर्षीय खजेन्द्रबहादुर दमाईलाई मङ्सिर  ८ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले ०७८ कात्तिक १७ गते बलात्कार  गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध  कात्तिक १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरी लगत्तै फरार भएका आरोपितलाई मेन्छयायेम  गाउँपालिका–६ बाट अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कमल ठाकुरले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक १८ गते गरिएको थियो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments