Incident Reports

घट्टको विषयमा झडप, कुटपिटबाट एकको मृत्यु - Narayanionline.com

2021-11-27

Sudurpashchim, Bajhang, Jaya Prithivi, Ward 7

बझाङमा पानी घट्टको विषयमा विवादमा भएर कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ ।प्रहरीका अनुसार जयपृथ्वी नगरपालिका-७ को ज्वाडामा स्थानीय दीपेन्द्र थापाले सञ्चालन गर्दै आएको घट्टको विषयमा विवाद हुँदा एकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानबहादुर बिष्टका अनुसार शनिबार मदिरा सेवन गरी मृतक पिरु भण्डारी पानी घट्टमा प्रवेश गरेका थिए ।पानी घट्टमा प्रवेश गरेको भन्दौ थापाले कुुटपिट गरेपछि गम्भीर घाइते भएका भण्डारीको उपचारको क्रममा मृत्युु भएको थियो । हाल मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।त्यस्तै प्रहरीले कुुटपिट गर्ने घट्ट सञ्चालक थापालाई पक्राउ गरेर अनुुसन्धान गरिरहेको छ ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
Youth Killed n/a
Total Injured 7
National/Online Media

0 Comments

Related Reports