Incident Reports

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी – इन्सेक

2021-11-25

Madhes, Bara, Pacharauta, Ward 7

२२ वर्षीया महिलालाई मङ्सिर ९ गते बलात्कार प्रयास गरेको आरोपमा पचरौता नगरपालिका–७ बेनौली टोलका ३२ वर्षीय सञ्जय पासवानविरुद्ध पीडित पक्षले मङ्सिर १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।पीडित मलिालाई बलात्कार प्रयास भएको र प्रहरीमा उजुरी दिन कलैया आउन लाग्दा कुटपिट र दुर्व्यवहार भएको पीडित परिवारका सदस्यले बताए ।जिल्ला प्रहरी कार्यालयका एसपी दिपेन्द्र शाहीले घटनाको अनुसन्धान गरी दोषीलाई कारवाही गर्ने बताउनुभयो ।पीडित महिलाको स्वास्थ्य परीक्षण मङ्सिर १४ गते कलैया अस्पतालमा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Secondary Form Assault (small group)
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments