Incident Reports

किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ- वाग्मती - कान्तिपुर समाचार

2021-12-02

Bagmati, Ramechhap, Ramechhap

रामेछाप — किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले रामेछापमा एक युवालाई पक्राउ गरेको छ । एक साताअघि १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा गोठगाउँका ३२ वर्षीय नवराज कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक नवराज ढुंगानाले जानकारी दिए । पीडित परिवारले प्रहरीमा उजुरी गरेपछि कार्कीलाई सोमबार साँझ रामेछाप नगरपालिका-१ बाट पक्राउ गरेको थियो ।कार्की विरुद्ध जबरजस्ती करणीको अभियोगमा अनुसन्धान गर्न रामेछाप जिल्ला अदालतबाट बुधबार ५ दिनको म्याद लिई हिरासतमा राखिएको डीएसपी ढुंगानाले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments