Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-12-02

Bagmati, Sindhupalchok, Lisangkhu Pakhar, Ward 5

३६ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा लिसंखुपाखर गाउँपालिका–५ का ४० वर्षीय विजय श्रेष्ठलाई प्रहरीले ०७८ मङ्सिर २० गते लिशंखुपाखरबाट गिरफ्तार गरेको छ । आरोपितले ०७८ मङ्सिर १६ गते राती स्थिानीय जलेश्वरी मन्दिरको मेलामा यौन दुर्व्यवहार गरेको पीडितपक्षको आरोप छ । पीडितको तर्फबाट पीडितका पतिले ०७८ मङ्सिर १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिबोल केसीले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण ०७८ मङ्सिर १९ गते चौतारा अस्पतालमा गरिएको छ । दुर्व्यवहार घटनाको प्रतिकार गर्दा आरोपितको कुटपिटबाट पीडित घाइते भएकाले काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको पीडितका पतिले बताउनु भयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Secondary Form Assault (small group)
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments