Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-04-21

Karnali, Rukum West, Chaurjahari

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चौरजहारी नगरपालिका– १ लहरेसीमलका २१ वर्षीय लक्ष्मण हमाललाई ०७८ मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपित परियाले ०७८ वैशाख ८ गते बलात्कार गरेको भन्दै पीडित परिवारले ०७८ वैशाख २८ गते जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिममा उजुरी दिएको थियो ।

बलात्कारपछि फरार रहेका आरोपित गिरफ्तार गरेर कारबाही अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका डिएसपी ध्रुवकुमार श्रेष्ठले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७८ असार २८ गते जिल्ला अस्पताल सल्ले रूकुम पश्चिममा भएको थियो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments