Incident Reports

थाहा खबर: भाइको कुटाइबाट दाजुको मृत्यु

2021-12-12

Bagmati, Makawanpur, Kailash, Ward 6

हेटौंडा : मकवानपुरको कैलाश गाउँपालिका-६ तल्लो पकनीमा भाइको कुटाइबाट दाजुको मृत्यु भएको छ। आइतबार राति ३३ वर्षीय नन्दरे मोक्तानर उनको भाइ ३० वर्षीय सीताराम मोक्तानबीच सामान्य विवादमा कुटपिट भएको थियो। कुटपिटबाट नन्दरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरकका प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताए। घटनाको कारण नखुलेको र घटनामा संलग्न सीतारामलाई नियन्त्रणमा लिइएको दासले जानकारी दिए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports